टेवा क्षेत्र नजिक महालक्ष्मी विकास बैंक, हेरौँ कम्पनी विश्लेषण
यस साता विकास बैंक उपसमूहको परिसूचक ३.८७ प्रतिशत घटेको छ। गत साता ५८५९.८२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २२७ अंक घटेर ५६३२.८२ विन्दुमा झरेको छ। सोही उपसमूहको एक बैंक हो, महालक्ष्मी विकास बैंक लिमिटेड (@MLBL@) ।















