टाट पल्टेका कम्पनी सूचीकृत भइरहँदा बिग्रिए सेयर बजारका तथ्यांक
२० वैशाख, काठमाडौं । वि.सं. २०५० सालदेखि स्वदेशमै टायर उत्पादन थालेको गोरखकाली रबर उद्योग २०७१ चैतदेखि बन्द भयो । उपयुक्त नीति अभाव र उद्योगलाई राजनीतिक भर्ती केन्द्रका रूपमा विकास गरिनुले उद्योग व्यवस्थापन सहीरूपमा हुन सकेन …