Menu

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (फागुन २७) गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (@NICL@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारण सभा, यी प्रस्ताव हुँदैछन् पारित

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड (@SGIC@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फागुन २७ गते, मंगलबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले भोली अर्थात फागुन २८ गते बुकक्लोज गर्दैछन्।

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (फागुन २७ गते), मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ।

क्रेष्ट माइक्रो लाइफको आइपीओमा १२.२७ गुणा बढी आवेदन, १८ लाख ६४ हजारको हात रित्तो हुने

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा २ करोड ४४ लाख ९२ हजार

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन खुला, १४.७६ लाख कित्ता सर्वसाधारणलाई

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्सले मंगलबारदेखि आइपीओ बिक्री खुलाएको

सानिमा जीआइसी इन्सुरेन्सले लाभांश र संशोधित हकप्रद प्रस्ताव पारित गर्न डाक्यो एजीएम, बुक क्लोज कहिले ?

सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ खुल्यो, कम्पनी सञ्चित नोक्सानीमा

२७ फागुन, काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले आज मंगलबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ …

नेपाल इन्सुरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो एजीएम, बुक क्लोज कहिले ?

सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

सिटिजन लाइफ र नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम

हिमालयन एभरेष्टको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको शंखमुलस्थित

हिमालयन एभरेष्ट इन्सुरेन्सको साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव पेश हुँदै

हिमालयन एभरेष्ट इन्सुरेन्सको लाभांश प्रस्ताव पारित गर्न आज फागुन २७ गते मंगलबार वार्षिक साधारण सभा बस्दैछ । 

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १९ गते मंगलबार ७६ औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको