लगातार छैटौं दिन बढ्यो सेयर बजार, ११ अर्ब बढीको कारोबार
१२ फागुन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो । सेयर बजार बढ्दा …














