लगातार चार कारोबार दिन बढ्यो नेप्से, ८ अर्ब ६२ करोड बराबरको कारोबार हुँदा सर्वाधिक हिस्सा नेपाल रिइन्स्योरेन्सको
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ दशमलव १४ अंक बढेर बन्द भएको छ । नेप्से २ हजार ७४३ दशमलव ७४ विन्दुमा कायम भएको हो । आजसँगै नेप्से लगातार चार














