Menu

Garima Bikas Bank Appoints New CEO: Mr. Madhav Prasad Upadhaya

The 304th meeting of the Board of Directors of Garima Bikas Bank Limited (GBBL), held on Wednesday, 14th Chaitra 2080, appointed Mr. Madhav Prasad Upadhaya as the Chief Executive Officer for a tenure...

Neco Insurance to Float 25 Percent Right Share | Submits Application to SEBON | Investopaper

Investopaper is a financial website which provides news, articles, data and reports related to business,finance and economics.

Terhathum Power Company to Issue 1:1 Right Share | Submits Application to SEBON | Investopaper

Investopaper is a financial website which provides news, articles, data and reports related to business,finance and economics.

Don't Forget! Last Day to Grab Dividend Proposed by Mailung Khola Jal Vidhyut Company

Today is the last day to grab the 2.336% dividend proposed by Mailung Khola Jal Vidhyut Company Limited (MKJC). The company has called its 10th AGM on 29th Chaitra, 2080. The meeting will be held in...

पूँजीबजारकाे खेलाडी 'हाथवे' काे शेयर बजारमा मात्रै २ अर्ब ४ करोड लगानी, सर्वोत्तम र चन्द्रागिरीमा २ कराेड ६० लाख भन्दा बढी, अरु कुन कुन कम्पनीमा लगानी?

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (@HATHY@) ले आव २०७९/८० मा घरजग्गा र शेयर बजारमा गरेर २ अर्ब २२ करोड ८६ लाख रुपैयाँ लगानी गरेकाे छ । कम्पनीको पन्ध्रौ वार्षिक प्रतिवेदन अनुसार घरजग्गा र शेयर बजारमा गरेर सो लगानी रहेको उल्लेख छ । कम्पनीले शेयर बजारमा मात्रै २ अर्ब ४ करोड रुपैयाँ भन्दा बढी लगानी गरेकाे छ।

डिप्रोक्स लघुवित्तको शेयरमूल्य समायोजन

चैत १५ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (@DDBL@) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत १५ गते, बिहीबार, मैलुङ्ग खोला जलविद्युत कम्पनी (@MKJC@) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १६ गते, शुक्रबार बुकक्लोज गर्दैछ।

Empowering College Students: Nepal SBI's Financial Literacy Initiatives

Nepal SBI Bank Limited (SBI) organized financial literacy programs during Global Money Week 2024 with the theme "Protect Your Money, Secure Your Future." The aim was to educate college students acr...

Revolutionizing Banking: Kumari Bank's Mobile App Loan Facility

Kumari Bank Limited (KBL) introduces a new feature on its mobile banking app allowing savers with fixed or recurring deposits to easily access loan facilities of up to 90% of their deposits without vi...

कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने

अब कुमारी बैंक(@KBL@)मा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९०% सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब देखी सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको छ ।

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, नेपाल एसबिआई बैंक लिमिटेड(@SBI@)ले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

Right Shares of Neco Insurance Limited And Terhathum Power Company Added in SEBON Pipeline

The Securities Exchange Board of Nepal (SEBON) has added the right shares of Neco Insurance Limited (NIL) to its pipeline under preliminary review. The application was submitted to the board on Chaitr...

सेयर बजार दोहोरो अंकमा घट्यो, उत्पादन बाहेक सबै समूह झरे

१४ चैत, काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.८३ अंक घटेर २०३० मा झरेको छ । २ अर्ब २३ करोडको कारोबार भयो । ५१ कम्पनीको मूल्य …

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन