विन नेपाल लघुवित्तको एफपीओ खुल्यो
२१ चैत, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आज बिहीबारदेखि आवेदन खुलेको छ । कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा …















