सम्पदा लघुवित्तलाई साधारण सभाको लागि बाटो खुल्यो ,राष्ट्र बैंकले स्वीकृत गर्यो गत वर्षको वित्तीय विवरण
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई वार्षिक साधारण सभा गर्ने बाटो खुलेको छ । कम्पनीले यस अवधिसम्म गत वर्षको वार्षिक साधारण सभा गरेको छैन् । फागुन ११ गते















