सामान्य बढ्यो तारागाँउ रिजेन्सी होटल्सको नाफा
तारागाँउ रिजेन्सी होटल्स लिमिटेड (@TRH@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।















