विद्युत बिक्री आम्दानी प्राप्त भएपछि अरुण काबेली नाफामा
अरुण काबेली पावर लिमिटेड (@AKPL@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार विद्युत बिक्री आम्दानी प्राप्त भएपश्चात कम्पनी नाफामा पुगेको छ।















