माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गाँउपालिका वडा नं ३ र ४ को संयुक्त आयोजनामा ४ दिने वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
माछापुच्छ्रे क्यापिटल लिमिटेड(@MCL@),माछापुच्छ्रे बैंक(@MBL@) तथा माछापुच्छ्रे गाँउपालिका वडा नं ३ र ४ को संयुक्त आयोजनामा शेयर सम्बन्धि सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।















