लाइफ इन्स्योरेन्स कर्पोरेशनको १३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १३ लाख २६ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत कम्पनीले उल्लेखित कित्ता शे















