आइतवार नेप्से परिसूचक सँगै घट्यो कारोबार रकम, बिशाल बजार कम्पनीको शेयर मूल्य बढेसँगै ब्यापार समूहको सूचक भने ४.९२ प्रतिशत बढ्यो
काठमाडौं । बजार वृद्धि एक दिन पनि टिक्न सकेन । लगातार सात कारोबार दिन घटेको नेप्से पछिल्लो कारोबार दिन १७ दशमलव २८ अंक बढेको थियो । तर साताको पहिलो कारोबार दिन आइतवार भने













