नोक्सानमा रहेको दोर्दीखोला हाइड्रोपावरले ऋण तिर्न हकप्रद सेयर ल्याउँदै
२५ फागुन, काठमाडौं । नोक्सानीमा रहेको, कमजोर वित्तीय स्थिति रहेको दोर्दीखोला हाइड्रोपावर कम्पनीले चैत १९ देखि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । …















