बुद्ध भूमि नेपाल हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प














