नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत साे भ्रमण गराइएकाे हाे ।