नेशनल लाईफ इन्स्योरेन्सले गरायाे १४० जना बढि अभिकर्ताहरुलाई घान्द्रुकको भ्रमण
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले १४० जना भन्दा बढि अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भदाै महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई भ्रमण गराएकाे हाे ।