Menu

आरम्भ चौतारी लघुवित्तको नाफा १६१.४२ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । 

आरम्भ चौतारी लघुवित्तको नाफा २.६ गुणा बढ्यो

१३ माघ, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाफा २.६ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ३ करोड २६ लाख ५४ हजार …

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ, अदालती फैसला कार्यान्वयन गर्न अध्ययन समिति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको प्रारम्भिक धितोपत्र निष्कासन (आईपीओ)को सम्बन्धमा थप अध्ययन गर्न एक समिति गठन गरेको छ । बोर्डको सुपरिवेक

माघ २० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (@NLG@) ले माघ २० गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

आइसिएफसि फाइनान्स लिमिटेड (@ICFC@) ले माघ ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (माघ १३ गते) अन्तिम दिन रहेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशनमा ल्याएको हो।

एनएलजी इन्सुरेन्सको माघ २० गतेबाट ३ लाख १७ हजार कित्ता सेयर लिलामी खुला हुँदै

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ । 

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने फाइनान्सले जानकारी दिएको छ ।

के अब पुँजी बजारमा सकारात्मक माहोल सिर्जना होला ?

काठमाडौँ। नेपाली शेयर बजार यस साता सकारात्मक संकेतहरू देखाउँदै अघि बढिरहेको छ। नेप्से सूचक र कारोबार रकमको वृद्धिले

सेयर बजारबाट अब कस्तो अपेक्षा गर्न सकिन्छ ?

सेयर बजारले समग्रमा यो साता सकारात्मक संकेत देखाएको छ ।

‘पर्ख र हेर’ को अवस्थामा नबिल बैंक, हेरौँ कम्पनी विश्लेषण

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको छ। गत साता १३४६.५४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ४.२० अंक बढेर १३५०.७४ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक बैंक हो, नबिल बैंक लिमिटेड (@NABIL@) ।

४५ हाइड्रोपावरको संस्थापक सेयर ‘लक इन’मा, हाल कारोबारमा रहेको भन्दा ३ गुणा बढी कित्ता बजारमा आउन बाँकी, कुन–कुन हुन् ती कम्पनी ?

 ४५ कम्पनीको ३५ करोड १५ लाख ४३ हजार कित्ता संस्थापक सेयर दोस्रो बजारमा आउन बाँकी छ । 

नयाँ स्टकको लाइसेन्स दिन विष्णु पौडेलको पत्र सेबोनमा, सन्तोषनारायणले कुन बाटो अपनाउलान्?

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने

केन्द्रीय बैंकले सहजीकरण गर्दा पनि बैंकहरुको पुँजी कोषमा दबाब कायमै, अहिले कुन बैंकको कति छ ?

पछिल्लो केही समयदेखि बैंकहरुले पुँजी कोषमा दबाब झेल्दै आएका छन् । 

८३ प्रतिशत जनसंख्या बिमा पहुँच बाहिर, पोलिसी सरेन्डर चिन्ताको विषय, समग्र बिमा व्यवसायको आकार ६ महिनामै १ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको पुससम्ममा जीवन तथा निर्जीवन क्षेत्रका बिमा कम्पनीहरुले कुल १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.४२ प्रतिशतले धेरै हो ।