फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै ओम मेगाश्री फर्मास्यूटिकल्स
ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।















