Hot Scripts
SuryaJyoti Life Insurance Company Limited (SJLIC)
सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा ३१.९० प्रतिशत बढ्यो
प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेको छ ।
जीवन बिमा कम्पनीहरुले सवा ३ अर्ब खुद नाफा कमाए : १५ प्रतिशतले बड्यो मुनाफा, प्रमुख सूचकहरुमा कुन–कुन देखिए अब्बल ?
चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा नप्सेमा सूचीकृत १२ जीवन बिमा कम्पनीहरुले समग्रमा ३ अर्ब २५ करोड ७६ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको यसैअवधिको तुलनामा १५.१५ प्रतिशत बढी हो ।
यी ४ कम्पनीको ११ लाख ५९ हजार कित्ता सेयर लिलामी बिक्री खुला, कुनको कति ?
एनआइसी एसिया बैंकले आज (माघ २९ गते) देखि आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार ६० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
SuryaJyoti Life Insurance Sees 3.37% Rise While Net Premium Grew By 19.83%; Income From Investment Stood at Rs. 1.76 Arba
SuryaJyoti Life Insurance Company Limited (SJLIC) has reported a 3.37% increase in net profit, reaching Rs. 19.61 crores in the second quarter of the fiscal year 2081/82. The company's net premium sur...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
२२ माघ, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३.३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १९ करोड ६१ लाख रुपैयाँ छ । गत वर्षको यसै …
सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफामा सामान्य सुधार, यस्ता छन् अन्य सूचक
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सूर्यज्योति लाइफ इन्सुरेन्सले १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (@SJLIC@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
८३ प्रतिशत जनसंख्या बिमा पहुँच बाहिर, पोलिसी सरेन्डर चिन्ताको विषय, समग्र बिमा व्यवसायको आकार ६ महिनामै १ खर्ब नाघ्यो
चालु आर्थिक वर्षको पुससम्ममा जीवन तथा निर्जीवन क्षेत्रका बिमा कम्पनीहरुले कुल १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.४२ प्रतिशतले धेरै हो ।
एनआइसी एसिया बैंकले ३ कम्पनीको १९ करोड २२ लाख रुपैयाँको सेयर बिक्री गर्दै, कुनको कति ?
एनआइसी एसिया बैंकले आज (पुस २५ गते) देखि आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको १९ करोड २२ लाख १० हजार ३५५ रुपैयाँ बराबरको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ ।
५ महिनामा झन्डै ४५ हजार बीमा पोलिसी सरेन्डर, ६ अर्ब १० करोड बाहिरियो
अर्थतन्त्र चलायमान नभएर व्यक्तिको आम्दानीमा विस्तारै गिरावट आउन थालेपछि त्यसको असर जीवन बीमा पोलिसीमा परेको छ । आम्दानी गिरावटसँगै जीवन बीमा पोलिसी सरेन्डर गर्नेको संख्या हरेक महिना बढ्दै गएको छ ।
बिमा दाबी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन प्राधिकरणको निर्देशन
लाइफ इन्सुरेन्स कम्पनीले दाबी भुक्तानी बापत् बीमितलाई भुक्तानी गर्नुपर्ने रकम दाखिला नगरेसम्म अन्य बिमालेखको रकम समायोजन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।
सूर्यज्योति लाइफ इन्सुरेन्सको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा
पुस ६ गते साधारण सभा सम्पन्न गरेको यस इन्सुरेन्सले त्यस लगत्तै लाभांश खातामा पठाउन सुरु गरेको हो ।
