Hot Scripts
Kalika Laghubitta Bittiya Sanstha Limited (KMCDB)
तेस्रो त्रैमासमा आठ लघुवित्त घाटामा जाँदा अन्यको कस्तो छ अवस्था ? एक दर्जन बढीले लाभांश दिन नसक्ने
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ वटा लघुवित्त घाटामा देखिएका छन् भने दर्जन बढी लघुवित्त शेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।
कालिका लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?
कालिका लघुवित्तको खुद नाफा ९.८२ प्रतिशतले घटेर ३ करोड २१ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ ।
कालिका लघुवित्तको खुद नाफा यस वर्ष करिब १० प्रतिशत घट्यो
कालिका लघुवित्तको खुद नाफा यस वर्ष करिब १० प्रतिशत घट्यो
Kalika Laghubitta Q3 Report: Net Profit Down 9.82%, Net Interest Income Drops 8.79% While EPS at Rs. 15.10
Kalika Laghubitta Bittiya Sanstha Limited (KMCDB) has unveiled its financial performance for the third quarter of the fiscal year 2080/2081, indicating a 9.82% decline in Net Profit. The company's net...
लघुवित्त विरुद्धको आन्दोलन सकिनु र दुर्गा प्रसाईको 'युटर्न' ले लघुवित्तको शेयरमूल्यमा उछाल
रबिन पाैडेल पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढ्दो क्रममा देखिएको छ। लामो समयदेखि घट्दो क्रममा रहेको लघुवित्त कम्पनीहरुको शेयरमूल्य विस्तारै बढ्न थालेको देखिन्छ।
कालिका लघुवित्तको सीईओमा पराजुली नियुक्त
काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुल चन्द्र पराजुली नियुक्त
सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १० द
एक दिनभन्दा बढी टिकेन नेप्सेको वृद्धि, शेयर बजारप्रति किन सकारात्मक हुन सकेका छैनन् लगानीकर्ता ?
एक दिनभन्दा बढी टिकेन नेप्सेको वृद्धि, शेयर बजारप्रति किन सकारात्मक हुन सकेका छैनन् लगानीकर्ता ?
किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?
किन बढ्दैछ लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण ?
लघुवित्त पीडित गुनासो सुन्ने निकायमा नआई सडकमा गएका छन् : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यदी लघुवित्तमा समस्या नै हो भने आफूहरू सम्बोधन गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित फिनटेक फ्राइडे नामक छलफल कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुँदै गभर्नर अधिकारीले प्रक्रियाअनुसार गुनासो सम्बोधन गर्ने निकायमा जानुपर्नेमा राष्ट्र बैंकको गेटमा आएर पर्चा फ्याँकेर जाने प्रवृत्तिले आफूहरू उल्टो पीडित भएको जिकिर गरे ।
लघुवित्तको आन्दोलन, राष्ट्र बैंकले नीति नखुलाई दिँदा र दुर्गा प्रसाईँको बेकारको हौवाको चपेटमा अलमलियो शेयर बजार
यति बेला शेयर बजारमा नभएको पनि साढे तीनदेखि चार अर्बको कारोबार हुँदै आएको छ। आइतबार मात्रै तीन अर्ब ७७ करोडको कारोबार भयो। तर सूचक भने २७.२१ अंकले खुम्चिएर २०३४.८२ अंकमा ओर्लियो।
लघुवित्तको ऋण मिनाहा हुँदैन : अर्थमन्त्री
लघुवित्तबाट लिएको ऋण कदापी मिनाहा नहुने भएकाले कुनै व्यक्ति वा समूहको कुरा सुनेर भ्रममा नपर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्था, लघुवित्तलगायतबाट लिएको ऋण तिर्नुपर्दैन, हामी मिनाहा गराएरै छाड्छौं भन्दै अराजक गतिविधि बढिरहेका बेला अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।
