Hot Scripts
Listed Shares: 57865979 Paidup Capital: NRs. 5786597900 Face Value: NRs. 100
सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
बिद्युत बिक्री आम्दानी बढ्दा पनि किन घट्यो अपि पावरको नाफा ?
अपि पावर कम्पनी (@API@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०.९३ प्रतिशत घटेको हो।
विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्दा पनि अपि पावरको नाफा किन घट्यो ?
अपि पावरको खुद नाफा १०.९३ प्रतिशतले घटेर ४ करोड ४८ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ ।