Hot Scripts
Api Power Company Limited (API)
ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।
नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत
बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो)
काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो थ्री स्टार हाइड्रोपावर
‘लकइन’ सकिएपछि हाइड्रोबाट बाहिरिन्छन् संस्थापक, फस्छन् सर्वसाधारण
६ जेठ, काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीका संस्थापक ‘लकइन’ अवधि सकिएपछि संस्थापक सेयर बेचेर बाहिरिने गरेको धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । उक्त अध्ययन …
अपि पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालको राजीनमा स्वीकृत
अपि पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालको राजीनमा स्वीकृत
सूर्यकुण्ड हाइड्रोले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
यस कम्पनीमा अपि पावरको लगानी रहेको छ ।
सेयर निष्कासन गर्दै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।
सूर्यकुण्ड हाइड्रोको विक्री प्रबन्धक कुमारी क्यापिटल
सूर्यकुण्ड हाइड्रोको विक्री प्रबन्धक कुमारी क्यापिटल
सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
बिद्युत बिक्री आम्दानी बढ्दा पनि किन घट्यो अपि पावरको नाफा ?
अपि पावर कम्पनी (@API@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०.९३ प्रतिशत घटेको हो।
विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्दा पनि अपि पावरको नाफा किन घट्यो ?
अपि पावरको खुद नाफा १०.९३ प्रतिशतले घटेर ४ करोड ४८ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ ।
