Menu

नेप्सेको घडिमा बजेन ३

काठमाडौँ । शेयर बजार ३ बजे बन्द हुनुपर्ने हो । तर, ३ बजेर ३ मिनेट हुँदा समेत बजार बन्द भएको छैन । नेप्सेमा अहिलेसम्म

आत्मनिर्भर लघुवित्तमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक कमाउने १० कम्पनी

काठमाडौँँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक

नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान[...]

ऋणको माग नआएपछि वाणिज्य बैंकहरु सेयर धितो कर्जामा केन्द्रित, कुनले कति दिए ?

काठमाडौं। चालु आर्थिक वर्ष पछिल्लो तीन महिनामा ऋण विस्तार २४२ प्रतिशतमा सीमित

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(@NLICL@)ले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य हुनु भएका ४२५ जना भन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

अपि पावर कम्पनी आवास निर्माणतिर, झम्सिखेलमा सवा अर्ब खर्चेर लक्जरी अपार्टमेन्ट बनाउँदै

काठमाडौं। जलविद्युत कम्पनी अपि पावरले अपार्टमेन्टमा हात हालेको छ। अपि पावरले

सर्वसाधारणले समेत खरिद गर्न मिल्ने सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०३ रुपैयाँ तोकेको छ । 

Supermai Hydropower Unveils Book Closure Date for its 12.63% Dividend; Calls AGM on Mangsir 28

Supermai Hydropower Limited (SMH) has called its 10th AGM on 28th Mangsir, 2081. The meeting will be held in Lisara Receptions, Naxal, Kathmandu, starting at 4 PM that day. Among the other agendas, t...

Standard Chartered Bank Unveils Book Closure Date for its 25.5% Dividend; Calls AGM on Mangsir 25

Standard Chartered Bank Nepal Limited(SCB) has called its 38th AGM on Tuesday, 25th Mangsir, 2081 (10th December 2024). The meeting will be held at the Army Officers Club, Bhadrakali, Kathmandu, start...

बाढीपीडितले बिमा रकम पाउन ढिलाइ

अविरल वर्षाका कारण आएको बाढीले पु¥याएको क्षतिसम्बन्धी बिमा गरेका विमितहरूले भुक्तानी पाएका छैनन्। जोखिम न्यूनीकरण गर्न बिमितहरूले विभिन्न कम्पनीमा बिमा गरेकोमा बाढीले पु¥याएको क्षतिसम्बन्धी बिमाको रकम नपाएका हुन्।

Kumari Capital Appointed as Sales And Issue Manager for IPO of Prabhu Cable Car & Tourism Limited

Prabhu Urja Krishi Paryatan Bikas Limited, along with other companies under the Prabhu Group, has partnered with Kumari Capital Limited to issue shares, worth Rs. 30 crores for Prabhu Cable Car &...

१६ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

४ मंसिर, काठमाडौं । सेयर बजारमा विभिन्न १६ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । हाइड्रोपावर सेक्टरका ९ कम्पनीको मूल्यले नयाँ रेकर्ड बनाएका छन् । नेपाल …

National Microfinance Laghubitta to Conduct 10th AGM on Mangsir 24 | To Endorse 15 Percent Dividend

National Microfinance Laghubitta (NMFBS) will organize its 10th Annual General Meeting (AGM) on Mangsir 24, 2081 BS The meeting will take place at Araniko Party Palace, Banepa, Kavrepalanchowk after 11