लक्ष्मी सनराइज बैंक र आईएफसी बिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी
लक्ष्मी सनराइज बैंक(@LSL@)ले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (International Finance Corporation (IFC)) सँगको साझेदारीमा "एम्पावर फाइनान्स एलायन्स" अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यस प्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु चाल्ने बैंकले जनाएकाे छ ।














