महालक्ष्मी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न डाक्यो एजीएम, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।













