नेप्सेको लगानी समूहमा निराशा: समग्र नाफा २३ प्रतिशतले घट्दा केही कम्पनी मात्रै उकालोमा !
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत लगानी समूहका कम्पनीहरूको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणले समग्रमा निराशाजनक तथा मिश्रित चित्र प्रस्तुत गरेको छ।















