प्राथमिक बजार सुधार गर्न धितोपत्र बोर्डले गठन गर्यो ७ सदस्यीय कार्यदल
१९ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित प्राइमरी मार्केट रिफर्म फ्यासिलिटेटिङ टास्क फोर्स गठन गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अन्तर्गत रहेको रेगुलेटरी …















