अपि पावरको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति?
अपि पावर कम्पनी लिमिटेड (@API@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।















