नाफासँगै बढ्यो प्राइम कमर्सियल बैंकको प्रतिशेयर आम्दानी, वितरणयोग्य मुनाफा कति?
प्राइम कमर्सियल बैंक लिमिटेड (@PCBL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।















