जीवन बीमा व्यवसायमा असन्तुलनः २० खर्बको बजारमा नेपाल लाइफको मात्रै २६ प्रतिशत हिस्सा
नेपालको जीवन बीमा बजारमा विशाल आर्थिक खाडल स्पष्ट रूपमा देखिएको छ जहाँ केही ठूला कम्पनीहरूको एकाधिकार जस्तै दबदबा कायम छ भने साना र नयाँ कम्पनीहरू बजार हिस्साका लागि ठूलो संघर्ष गरिरहेका छन्।















