सीईडीबी हाइड्रोपावरको नाफा तीन गुणा बढ्यो
१३ कात्तिक, काठमाडौं । सीर्डडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको नाफा तीन गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९ करोड ७ लाख रुपैयाँ छ । गत आर्थिक …















