सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल र सिप्लाबीच लेनदेन विवाद
७ असोज, काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटिजबीच हिसाब लेनदेनमा विवाद देखिएको छ । सिप्ला सेक्युरिटिजले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा अग्रवालबाट रकम असुलीका लागि सहयोग गरिदिन भन्दै निवेदन दिएको छ । …















