मौद्रिक नीतिले बजारमा राम्रो उत्साह दिएको, यसलाई कायम राखेर जानुपर्ने लगायत प्रधानमन्त्री ओलीले दिए मन्त्री र सचिवहरुलाई २६ बुँदे निर्देशन, के के छन ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका छन्।मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उनले सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका हुन्।















