कृषि विकास बैंकद्धारा संचालित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
कृषि विकास बैंक(@ADBL@)ले तनहुँको भानु नगरपालिका-८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरुका लागि स्यानीटरी प्याड तथा सोको भेण्डिङ्ग मेशिन लगायत विविध शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।















