हिमालय ऊर्जाको साढे १४ लाख कित्ता साधारण सेयर लिलामी बिक्रीमा
७ असोज, काठमाडौं । यसअघि हकप्रद निष्कासनका क्रममा बिक्री नभएको हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता साधारण सेयर लिलामी बिक्रीमा आएको छ । आज सोमबारदेखि कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिनेछ …















