के हो अर्थमन्त्रीको आकस्मिक नेप्से भ्रमण उद्देश्य ?
२ असोज, काठमाडौं । बुधबार दिउँसो ११ बजेतिर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अर्थमन्त्री विष्णु पौडेलले २ बजेतिर भ्रमण गर्ने जानकारी आयो । त्यसपछि हतारहतारमै नेप्सेले एउटा औपचारिक कार्यक्रम गर्ने गरी तयारी गर्यो । साढे …















