वित्तीय लागत उच्च हुँदा नेपाल वेयरहाउजिङको नोक्सानी बढ्यो
२ असोज, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको नोक्सानी एक वर्षकै अवधिमा झन्डै दोब्बर भएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा खुद नोक्सानी ८ करोड …















