सेयर र घरजग्गा कारोबार बढाउन अर्थकै पहल, मन्दीको समस्या होला त हल ?
११ जेठ, काठमाडौं । मौद्रिक नीतिको तेस्रो समीक्षाका लागि नेपाल राष्ट्रबैंकले तयार गरेको प्रस्तावमा बैंकहरूलाई सेयर बिक्री गर्ने व्यवस्थामा सहजीकरण गर्ने विषय उल्लेख थिएन । सवारीसाधन तथा घरजग्गा कारोबारलाई सहज हुने नीति यसअघि नै लिइएकाले त्यसमा …















