नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा
२६ भदौ, काठमाडौं । नबिल बैंकमार्फत कोष प्रवर्द्धन गरिएका म्युचुअल फन्डका दुई योजनाले लाभांश घोषणा गरेका छन् । बन्दमुखी योजना नबिल ब्यालेन्स फन्ड– २ र खुलामुखी योजना नबिल फ्लेक्सी क्यापले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् …













