लगातार तीन कारोबार दिन घट्यो नेप्से, ३ अर्ब ६० करोड बराबरको कारोबार हुँदा १९० धितोपत्रको मूल्य घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १४ दशमलव ८३ अंक घटेर बन्द भएको छ । परिसूचक २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको हो । आजसँगै नेप्से लगातार तीन कारोब















