संस्थापक सेयरको ‘लक इन’ अवधि बढाउने कुरा के हुँदैछ ? महिना दिनभित्र यी ३ कम्पनीको पनि अवधि सकिंदै
नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाको संस्थापक सेयरको हाल कायम ‘लक इन’ अवधि बढाउने कुरा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।






.jpg)







