संंस्थागत लगानीकर्ताको लागि २० करोडको क्याप हट्दा ‘हाइ क्याप’ कम्पनीमा आकर्षण, वाणिज्य बैंकसँगै निफ्रा, एचआइडीसील, अप्परको धेरै शेयर कारोबार
मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि मार्जिन कर्जा लिँदा लगाएको २० करोडको सीमा हटाएसँगै ‘हाई क्याप’ कम्पनीमा समेत लगानीकर्ताको आकर्षण बढ्न थालेको छ ।















