धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता जारी
१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता जारी छ । राष्ट्रिय योजना आयोगको हलमा उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता भइरहेको हो । व्यावसायिक कार्ययोजनाको …














