रु रु जलविद्युत परियोजनाको कस्तो छ वित्तीय अवस्था ?
रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
हाथवे इन्भेष्टमेन्ट नेपाल (@HATHY@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी उल्लेख्य बढेको छ।
तारागाउँ रिजेन्सी होटल्स (@TRH@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा होटलको सञ्चालन आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ।
रु रु जलविद्युत परियोजना लिमिटेड (@RURU@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
बैशाख २७ गते बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्स (@SNLI@) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
वरुण हाइड्रोपावर कम्पनी लिमिटेड (@BARUN@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।
सन् २०२१ जुलाइको अन्तिम सातामा करिब २२०० सयको अल टाइम हाईबाट लगातार जस्तै घटेको यो इन्डेक्स यस अवधिसम्म आइपुग्दा ५४ प्रतिशतले घटिसकेको छ ।
समायोजित भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन लाइफ इन्स्योरेन्सले
काठमाडौं । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ०२१ अंक घटेर १९६०६० विन्दुमा
काठमाडौं : सेयर बजार सामान्य अंकले घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ
ग्लोबल आइएमई बैंक लिमिटेड(@GBIME@)ले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
सन नेपाल लाइफको शेयर मूल्य समायोजन
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंक (०.२१)ले बढेर बन्द भएको छ । योसँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ६०.६० अंक कायम भएको छ । मंगलबार करिब दुई अंकले बढेको नेप्से बुधबार ऋणात्मक हुँदै बन्द भएको थियो ।