कम पूँजी भएका कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव
३२ जेठ, काठमाडौं । सेयर बजारमा ‘स्पेकुलेटिभ’ प्रवृत्ति हाबी बन्दै गएको छ । यो साता सेयर बजारमा सूचीकृतमध्ये सप्लाई थोरै भएका कम्पनीको सेयर मूल्यमा उच्च उतारचढाव देखिएको छ । सेयर बजारमा कम्पनीको फन्डामेन्टल अवस्थाभन्दा सेयर सप्लाई …















