लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगन्जमा सेवा विस्तार
लक्ष्मी सनराइज बैंक(@LSL@)ले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ ।















