बुटवल पावरको नाफा घट्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँमा खुम्चियो
३० साउन, काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ४२ प्रतिशत घटेको छ । …














