छिमेक लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (@CBBL@) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।















