नयाँ अर्थमन्त्री आएकै दिन घट्यो सेयर बजार, पौने ९ अर्बको कारोबार
३१ असार, काठमाडौं । नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएकै दिन सेयर बजार भने १७.१८ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २२४० अंकमा कायम भएको छ । अघिल्ला दिनहरुमा उच्च दरले बजार …















